स्वयंसेवक दिवसको अवसरमा दरै समाजमा रोट्रयाक्टको सहयोग

FROM NEPAL REPORT News By Rameshwor Sharma Reported By Joshan Shrestha Written By Uttam Rimal मङ्सिर २० , तनहुँ ।। आज अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा तनहुँ व्यास नगरपालिक वडा न १० दुम्सीका दरै समुदायहरुको लागि रोट्रयाक्टको क्लब अफ रुद्रमती बबर्महल- काठमाडौंले ‘अपलिफ्त द लाईभस’ बन्ने प्रोजेक्ट अन्तर्गत दरै समुदायलाई चल्ला तथा सरसफाइ सामाग्री बितरण गरेका हुन् । यसContinue reading “स्वयंसेवक दिवसको अवसरमा दरै समाजमा रोट्रयाक्टको सहयोग”