Asha Project – एउटा लेख्ने कलम वा लेखिने कपि का कारण कुनै बालबालिका को शिक्षा नरोकिओस् उनिहरुको सपना नखुम्चिओस् भनी यो अभियान अघि बढीरहेछ । By Sapana Limbu, Damak Rotaract

Sapana Limbu attending the Rotaract Zonal Leadership event.

खुसी को कुनै आकार हुदैन हामी जति सुकै ठुला भएपनी साना साना उपहार अनि साथ मा पनि खुसी हुन सक्छौ । होला कसैलाई अर्थहिन लाग्ने त्यही चिज अरुकोहिलाई मुल्यवान् हुन सक्छ त्यस्तै हर चिज यसरी नै चल्दछ ।

Damak Library visit

हामिलाई कुनैदिन कक्षा मा पढाउदै गर्दा सर ले भन्नुभएको थियो “तिमीले कुनै प्रतियोगिता मा प्रथम भएर पाएको पुरस्कार एउटा ५ रुपैया को कलम मात्र पाएपनी त्यो पुरस्कार पुरस्कार नै हुनेछ अनि त्यस्को पनि महत्व उत्तिकै हुनेछ ” त्यस्तैगरि हामिले मन बाट कसैलाई गरेको सानो सहयोग पनि महत्वपूर्ण हुन्छ ।

उनिहरुको हर प्रयास मा सफलता अनि असफलता मा हामी साथ हुनु मात्र पनि उनिहरुको उदेश्य मा अर्को नया आसा थप्नु हो । नेपालको कुना काप्चा अनि दुर्गम ठाउका साना साना बच्चा तथा गरिब असहाय लाई सहायता गर्नु नै यो प्रोजेक्ट को मुल उदेश्य हो।

एउटा लेख्ने कलम वा लेखिने कपि का कारण कुनै बालबालिका को शिक्षा नरोकिओस् उनिहरुको सपना नखुम्चिओस् भनी यो अभियान अघि बढीरहेछ ।

Published by trm7510

The Asha Project – works in collaboration with local and international partner organizations as well as individuals and governments, to provide HOPE and OPPORTUNITIES for the people of Nepal. We thrive at the intersection of Passion, purpose and Promise.

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.