Mega Medical Camp at the Arghakhachi.

Dr. Jay Tandan

मिती 2076 कार्तिक 13 गते अर्घाखाँची को नरपानीमा निशुल्क Mega Medical Camp सम्पन्न भयो l उक्त Medical Camp बाट 975 बिरामीहरुलाई बरिस्ट चिकित्सकबाट , सामान्य चिकित्सा, स्त्री तथा प्रसुति रोग़, नाक कान घाटी, बालस्वास्थ, रेडियोलोजी ( ultrsound -video x ray ), ECG, दन्त तथा , नेत्र रोग़ सेवा, हाडजोर्नी, मस्तिस्क तथा नसा सम्बन्धि रोगहरुको स्वास्थ्य सेवा तथा उपचार गरियो l


उक्त स्वास्थ्य शिबिर Rotary Club of Maharajgunj को सम्योजकत्तोमा Nepal Medical Association, the Asha Project, Rotary club (RC)of Arghakhanchi, दिगो विकास केन्द्र अर्घाखाँची, RC New York Queens USA, RC South Hampton USA, RC Branchburg, New Jersey USA संगको सहकार्य बाट गरियको थियो


साथै उक्त शिविरको लागि सन्धिखर्क नगरपालिका नरपानी वडा 6, स्थानीय स्वास्थ्य चौकी, स्थानीय सस्थाहरु र स्थानीय बासीहरुको बिशाल जनसहभागिता तथा सहयोग बाट सफलता पूर्बक सम्पन्न भयो I


उक्त शिविरको लागि Universal Medical College Bhairahawa, Tinau International hospital बुटवल, आले डेन्टल अस्पताल, लायन्स क्लब पाल्पा तथा काठमाडौँ, बुटवल का अन्य बिशेषज्ञ चिकित्सकहरूको प्राबिधिक जनशक्ति सहयोग प्राप्त भयको थियो I
यस शिविरलाई सफल बनाउन सहयोग गर्ने सबैलाई आयोजक Rotary club Maharajgung तथा मेरो तर्फबाट हार्दिक धन्यवाद दिन चाहान्छु I
साथै यस शिबिरमा हामी तथा बिदेशी Rotarian पाहुनाहरूलाई नरपानी स्थानीय बासीहरु तथा RC अर्घाखाँची बाट अपार माया सद्भाव का साथ भब्य स्वागतको लागि आभार ब्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु I
यस कार्यक्रममा स्वास्थ्य शिबिर को साथै BP park नरपानीमा बृक्षा रोपन, भृकुटी आधारभूत स्कूलका छात्रछात्रा हरूलाई शैक्षिक सामाग्रीहरु वितरण पनि गरियको थियो I

We would like to thank representatives from RIDS 7475, 7255, 7410 and 6930 for their support and participation.

जय रोटरी

डा. जय ब टन्डन
अध्यक्ष , RC Maharajgunj

Published by trm7510

The Asha Project – works in collaboration with local and international partner organizations as well as individuals and governments, to provide HOPE and OPPORTUNITIES for the people of Nepal. We thrive at the intersection of Passion, purpose and Promise.

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.